गुगलले एचवान वि भिसा धारीका पति अर्थात पत्नी अमेरिकामा कामको अनुमति दिलाउने पहल
अमेरिका– गुगलले एचवान बि भिसाधारीहरुका पति वा पत्नीलाई अमेरिकामा काम गनृ अनुमति दिलाउने काममा नेतृत्व गरेको छ ।
अमेरिकी सफटवेयर कम्पनीको अगुवाई गदै गुगले एचवान बी भिसा भएका विदेशी कर्मचारीका पति वा पत्नीलाई अमेरिकामा काम गर्न छुट होस भनेर प्रयास थालेको हो ।
गुगलले एप्पल , अमाजन, ट्वीटर , माइक्रोसफ्ट सहित अमेरिकाका ३० वटा माइक्रोसफ्ट कम्पनीसंग मिलेर एउटा कानुनी सुचना जारी गदै एच फर इएडी भिसाधारीलाई समेत अमेरिकामा काम गर्ने छुट हुनुपर्ने माग गरेको छ ।
शुक्रबार गुगलले एक कानुनी मुद्धा समेत दायर गरेको छ ।
गुगलका सिइओ तथा भारतीय मुलका अमेरिकी सुन्दर पिचाईले ट्वीट गदै यसबारेमा जानकारी दिएका हुन । स्मरणरहोस एचअवान बि भिसा मार्फत अमेरिकामा आइटी पेशामा अधिकाशं भारतीय नागरिक छन् ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















