अमेरिका-नेपालको कास्की जिल्ला घर भई अमेरिकाको क्यालिफोर्नियामा वस्दै आएकी २८ वर्षिया रेाजी रानाकेा शब आज नेपाल पठाइएकेा छ।
मेरिल्याण्ड राज्यका राज्य सासंद ह्यारी भण्डारीकेा विशेष पहलमा शब नेपाल पठाइएकेा हेा ।
रोजीकेा अनौठो रोगको कारण गत अप्रिल १७ तारिखमा क्यालिफोर्नियाको सेक्रोमेन्टोमा रहेको सटर जनरल हस्पिटलमा दुखद निधन भएकेा थियेा
विधार्थी भिषामा अमेरिका आएर कडा मेहनतका साथ आफने सुन्दर भविष्यको खाका कोर्न तल्लिन रहेकी रोजीको निधनले हामी मर्माहत भएकेा भण्डारीले बताए । लामेा समयमा प्रकृयागत समस्याका कारण अस्पतालमा रहेकेा पार्थिव शरीर भण्डारीकेा पहलमा नेपाल पठाइएकेा हेा ।उनकेा पार्थिक शरीरलाई क्यालिफोर्नियावाट मेरिल्याण्ड सम्म आन्तरिक शव व्यवस्थापनको जिम्मेवारी सहित शवगृहहरुको समन्वयमा मेरिल्याण्डमा ल्याइएको थियो । उनको शव वुझनको लागि भण्डारीएफडव्लु एयरपोर्टमा गएका थिए ।त्यहाँ गएर शव वुझी
उनकेा शब केही दिन मेरिल्याण्डमा राखी कतार एयरलाइन्स मार्फत अमेरिकाको समय अनुसार सेामबार साझ
नेपाल पठाउन सफल भइएको छ । शव व्यवस्थापनमा प्रशासनिक तथा एयरलायन्सको जटिल प्रक्रिया र अन्तर राज्यको शव सम्वन्धि मापदण्डहरु पुरा गरेर उहाँको पार्थिक शरीर नेपाल पठाउन हामीहरुलाई दुइ साताको समय लाग्यो, भण्डारीले भने । डिसी स्थित नेपाली राजदूतवासका कर्मचारी, क्यालिफोर्नियामा रहेका आफन्त जनहरु लगायतकाको अथक प्रयास पश्चात सफल भएकेा हेा ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...