अमेरिकामा मिठो छन्द बाचिका सरु गुरागाई क्यान्सरले ग्रस्त, सहयोगका लागी आव्हान

अमेरिका-अमेरिकामा अत्यन्तै मिठो स्वरमा छन्द कविता तथा रामायण वाचन गर्ने सरु गुरागाई लाई नचिन्ने कमै होलान ।
अमेरिका तथा नेपालभर उहाको सुरिलो स्वरमा वाचन गरिने छन्द कविताका फ्यान फलोअर्स अमेरिका तथा नेपालभर रहेका छन् । श्रीमान मुरारी गुरागाई समक्ष उहाले दिने मिठो लयको छन्द कविता सबैतिर लोकप्रिय रहदै आएको थियो ।
दुखको कुरा सरु गुरागाईको यो मिठो स्वरमा वाचन हुने छन्द कविताको प्रस्तुती आउन सकेको छैन ।कारण एउटा अहिले नरमाइलो समाचार यहा निर आएको छ । सरु गुरागाई एक वर्षदेखि हाडजोर्नि सम्बन्धी समस्या कारण उपचार गराइरहेको अवस्थामा अहिले क्यान्सर जस्तो प्राणघातक रोग संग जुधीरहेकी छिन् । गायक, स्रष्टा तथा सरुका पति मुरारी गुरागाईले यस्तो सहज र अकल्पिनिय परिस्थिति कारणले उनको
अति प्रिय छन्द कविता वाचनको काम पुर्ण रुपमा रोकिएको बताएका छन् ।
फेरि पुरानै अवस्थामा फर्केन तपाईहरु कै प्रिय सरु सुमधुर स्वरकी धनी छन्द कविता वाचिका सरु गुरागाईलाई तपाई प्रिय शुभचिन्तकहरुको सहयोगको खाचा परेको छ । पुन मिठा मिठा छन्द कविताहरु सुन्नका लागी सरु गुरागाईको शीघ्र स्वास्थय उपचार र स्वस्थलाभका निमित्त मुरारी गुरागाईले स्वास्थय उपचार र सदभावका लागी गोफन्डमा गएर सहयोग गरिदिनु हुन आव्हान गरिएको छ । अति मिठो स्वरकी धनी सरु गुरागाईको शिघ्र स्वास्थय लाभको काम गदै फेरि हामीले उहाको मिठो स्वर सुन्न पाउने आशामा प्रतिक्षारर्थ रहनेछौ ।
गेाफन्ड लिंक