अमेरिका– नेपाल अमेरिका पत्रका संघ नेजा) को सातो अधिवेशन शनिवार भर्जिनियामा सुरु भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले एक कार्यक्रम बीच उदघाटन गरे ।
शनिवार र आईतबार दुई दिन सम्म संचालन हुने अधिवेशनमा प्रेस काउन्सिलका पुर्व सभापति हरिहर विरही, महावाणिज्यदुत प्रेमराजा महत, पत्रकार तारा बराल, पुर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल इन्जाका अध्यक्ष गुणराज लुईटेल, एनआरएनएका अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, नेजाका कार्यबहाक अध्यक्ष विकासराज न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
अधिवेशनको दोस्रो सत्रले नेजाको आगामी कार्यकालका लागी नया कार्यसमिति चयन गर्ने आयोजकले जनाएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















