अमेरिकाले काबुलबाट १० हजार ९ सय लाई बाहिर निकाल्यो
अमेरिका– अमेरिकाले १४ अगष्ट पछि अहिलेसम्म अफगानिस्तानबाट १० हजार ९ सय जनालाई बाहिर निकालेको छ ।
बाइट हाउसका एक अधिकारीले यी मध्ये झण्डै ४ हजार अमेरिकी न नागरिक पनि रहेकेा बताएका छन ।
यसको अलवा अमेरिकी सेनालाई सहयोग गर्ने ५ हजार ९ सय सहयोगीलाई बिमानबाट बाहिर पठाएको हो ।
कयौ मुलुकले अनिशिचत सुरक्षा स्थितिका कारण अपना नागरिकलाई अफगानिस्ताबाट सुरक्षीत निकालिसकेको छ ।
अफगानिस्तानमा तालिवाब कब्जापछि त्यहा अशान्त स्थिति पैदा भएको छ । हजारौ भीड अफगानिस्तानबाट बाहिर निस्कन काबुल विमानञस्थलमा जम्मा भइरहेका छन् । अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ ।
अमेरिकाले ३१ अगष्ट
सम्म सबैलाई बाहिर निकाल्ने तर्फ अग्रसर भइरहेको छ । तर यो समय सिमा सम्म सबैलाई निकाल्ने संभावना भने कम देखिएको विश्लेषकहरुले बताएका छन् ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















