फेसबुकले बाड्न लागेकेा ७२५ मिलियनका लागी दावी गर्नु भयेा त ?

के तपाईहरुले फेसबुकले बाडन लागेको पैसाका लागी क्लेम गनु भयो ? यदि फेसबुकबाट पैसा पाउने आशा गदै हुनुहुन्छ भने अव तपाईले पाउने पैसा दाबी गर्ने मिति धेरै छैन । दाबीका लागी लागी अब डेट लाइन तीन दिन मात्रै बाकी छ । यही अगष्ट २५ सम्म आवेदन फारम भर्न भनिएको छ । यदि कोही कसैले बिर्सर्नु भएको छ भने फारम भर्न नबिसनुृहोल ?
फेसबुकले आफना प्रयोगकर्तार्ला ७२५ मिलिनयन अर्था साढे ७२ करोड पैसा बाडदैछ । खास गरि तपाईले २४ मे २००७ देखि डिसेम्बर २२ सम्म फेसबुक चलाएको हुनुपर्छ । तर यो मापदण्ड केवल अमेरिकामा रहेकाहरुलाई मात्रै तोकिएको छ । अमेरिका रहेर जो सुकैले यो अवधिमा फेसबुक चलाउनु भएको छ भने अब दिनभित्रमा आफनो दाबी प्रस्तुत गर्नु होला । कतै थारै मानिसले यो पैसाका लागी आवेदन दिए भने धेरै पैसा पाउन पनि सकिन्छ ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...