काठमाडौँ- संसदको सार्वजनिक लेखा समितिले भ्रष्टाचारको
भिडियो सार्वजनिक गर्नेहरुमाथि छानबिन गर्न प्रहरीको साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ।
संसदिय सदस्यहरुको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै लेखाले साइबर क्राइममा कारबाही गर्न ब्युरोलाई निर्देशन दिएको हो।
समितिले फेसबुकमा पोस्ट गर्ने प्रभात किशोर उपाध्यय तथा विजयप्रकाश मिश्रलाई कारबाही गर्न साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ । मिश्रले भिडियाे बाहिर ल्याएका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















