अमेरिका–अमेरिकामा बढदै गएको कोरोनाभाइरस संक्रमणले हाहाकार मच्चिएको छ ।
समयमा सावधानी नअपनाउदा यहा“ कोरोनाभाइरस संक्रमणको संख्या गुना चौगुनाले बढेर गएको छ ।
जाने हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा एकै दिनमा कोरोनाभाइरस संक्रमणको संख्या १८
हजार आएको छ भने एकै दिन ३४५ को ज्यान गएको छ । पछिल्लो केही साता अमेरिकामा कोरोनाभाइरस सक्रमण सय बाट हजारौको संख्याले वृद्धि भएको छ । अमेरिकामा साता दिन यता कोरोनाभाइरस संक्रमण यति रफतारमा फैलिएको छ की यसको नियन्त्रण मै अस्तव्यस्तको अवस्था बनेको छ ।
संसारभरीमा अहिले कोरोनाभाइरसको संक्रमणको संख्या अमेरिकाले सबैलाई उछिनेको छ । अमेरिकामा यो समाचार तयार पार्दा सम्म एक लाख ४ हजार भन्दा बढी सक्रमीत संख्या पुगेको छ ।मृतकका संख्या १ हजार ७ सय बढी छ ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















