अमेरिका-भारतमा टिकटक सहित चीन संग संम्बन्धित ५९ वटा एप्पसलाई पुर्ण रुपमा प्रतिबन्ध लगाएकाे छ ।
भारत-चीनकाे पछिल्लाे क्रममा बढेकाे तनाब बीच केन्द्रीय सरकारले साेमबार यस्ताे निर्णय गरेकाे हाे । भारतिय सुरक्षा एजेन्सीलाई चाईनिज एप्पहरुकाे एउटा लिस्ट बनाएर सरकारलाई प्रतिबन्ध लगाउन अपिल गरेका थिए ।भारतकाे महत्वपुर्ण डाटा ह्याक गर्न सक्ने भन्दै सरकारले प्रतिबन्ध लगाएकाे छ ।
चीनसंग सिमा विवाद चर्केपछि भारत सरकारकाे यस्ताे निर्णय आएकाे हाे । पछिल्लाे क्रममा भारतमा टिकटककाे लाेकप्रियता वाट्सअप र फेसबुक भन्दा बढी थियाे ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















