टेक्सस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक सार्वजनिक कार्यक्रममा मास्क लगाएर प्रकट भएका छन् । उनले कालो रंगको मास्क लगाएका थिए । ट्रम्प लाल्टर रीड मिल्ट्री अस्पतालमा घाइते जवानसंग भेटघाट गर्ने क्रममा मास्क लगाएका हुन । यस अघि उनले कहिल्यै कुनै पनि कार्यक्रममा मास्क लगाएको देखिएको थिएन ।
अस्पताल पुगेका पत्रकारले प्रश्न गर्दा ट्रम्पले भने– म कहिल्यै मास्क लगाउनेको विरोधमा थिइन तर यो लगाउन सही समय र ठाउको आवश्यकता पर्छ ।
उनले अगाडी भने–मलाई लाग्छ यदि तपाई अस्पतालमा हुनुुहुन्छ खास गरी तपाई जवान तथा अन्य मानिससंग कुरा गर्नुपर्ने हुन्छ, तब मास्क लगाउनु राम्रो हो ।’
अमेरिकी सरकारले कोरोना फैलिएपछि यसको रोकथामका लागी सार्वजनिक कार्यक्रममा मास्क लगाउन भनिरहेको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कहिल्यै पनि कुनै पनि सार्वजनिक कार्यक्रममा मास्क लगाएका थिएनन । वाइट हाउसमा केही कर्मचारी कोरोना पोजेटिभ हुदा समेत मास्क लगाएका थिएनन ।
पहिलो पटक मास्क लगाउदा यस्तो देखिए राष्ट्रपति डोनाल्ड ट्रम्प