अमेरिका-भर्खर मात्रै २०२२ को डिभी नजिता आएको छ । डिभी परेपछि धेरै जना नेपालीहरु अगाडीको प्रकृयामा लागीरहेका छन् ।तर डभी परेका सबै अमेरिकाका लागी योग्न हुदैन
डिभी को दोस्रो लेटर आएर पनि अमेरिकाको भिसा रोकिएका उदाहरण छन् । ,,
डिभी परेका कतिपयको शैक्षिक योगता पुग्दैन। फौजदारी मुद्धा मामिलामा झेलिएका देखि विभिन्न कारणले अमेरिकाले भिसा रोकिदिने गरेको छ ।
अमेरिकी सरकारको डिर्पामेन्ट अफ स्टेट ब्युरो अफ कन्सुलर अफेयर्सको अनुसार एउटा मुलुकबाट ७ प्रतिशत अर्थात झण्डै ३५ सयको हाराहारीमा मात्र डिभी विजेता अमेरिका जान पाउछन् ।
डिभी परेपछि फस्ट लेटर सेकन्ड लेटेर , अन्तर्वाता तथा स्वार्थ परिक्षण लगायतका विभिन्न प्रकृयाहरु पुरा गर्नुपर्छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...