अमेरिकी इन्डो प्यासिफिक कमान्डाले नेपाललाई २७ लाख ५० हजार डलर सहयोग
अमेरिका– नेपालमा कोरोना महामारीको दोस्रो कठिन मोडमा अमेरिकाले तत्काल अति आवश्यक सहयोग सामग्री पठाउने कार्यमा लागीरहेको छ,
यसैबीच अमेरिकी इन्डो–प्यासिफिक कमान्डले नेपलामा अति आवश्यक अक्सिजन, प्लान्ट सिलिन्डर तथा भन्डार ट्याक्कहरु उपलब्ध गराउन २७ लाख ५० हजार डलर बराबरको सहयोग गर्ने घोषणा गरेको छ ।
अमेरिकी दुताबास काठमान्डौले एक विज्ञप्ती मार्फत जानकारी दिएकेा हेा
अमेरिकी इन्डो प्यासिफिक कमान्डले यस अघि २०२० को अप्रिलमा पनि ५८ लाख डलर बरारबरको कोरोना भाइरस रोकथाम सम्बन्धी अति आवश्यक सामग्री सहयोग गरिसकेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















