अमेरिका– नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (इन्जा )ले गैरआवासिय नेपाली संघ अमेरिकाका अध्यक्ष पदका प्रतिस्पर्धीहरु संग आज एक बहस कार्यक्रम गदैछ ।
कार्यक्रममा अध्यक्षका प्रत्याशीहरु डा अर्जुन बन्जाडे, बुद्धी सुवेदी, कृष्ण लामिछाने र तिलक केसीलाई भर्चुअल मार्फत
बहसमा उतारिने इन्जाका अध्यक्ष गुणराज लुईटेलले जानकारी दिएका छन् ।
बहसलाई गुणराज लुईटेल र परशुराम भण्डारीले संचालन गर्नेछन् । यस अघि पनि इन्जाले एनआरएन अमेरिकाका अन्य पदमा उठेका उम्मेदवारहरुको बहस कार्यक्रम गरिसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected