अमेरिका– अमेरिकाले कोरोनाभाइरस विरुद्धको लडाईमा सहयोग गर्न नेपालललाई तीन वटा जहाजमा स्व्ाँस्थ्य संग सम्बन्धी सामग्री पठाएको छ ।
अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्जिकल मास्क फेससिल्ड पञ्जा लगायत स्वास्थ्यकर्मिलाई चाहिने अन्य आवश्यक सामग्री पठाएको हो ।
तीन जहाज मध्ये एक जहाज काठमान्डौ उर्तिसकेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले एक ट्वीट गदै नेपाललालाई गरिएको सहयोग बारेमा जानकारी गराएका छन् ।
अमेरिकाले गएको तीन हप्तामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ ।
नेपालमा बढीरहेको कोरोना महामारीलाई ध्यानमा राखेर अमेरिकाले थप सहयोगका लागी प्रकृया अघि बढाइरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected