अमेरिका– अमेरिकाका शीर्ष सक्रमक रोग विशेषज्ञ डा एन्थनी फाउचीले कोरोना कोरोनाको उत्पति कसरी भयो भन्ने बारेमा जाच गर्नुपर्ने सवाल उठाएका छन् ।

उनले येा प्राकृतिक हेा या ल्याबमा बनाइएकेा हेा यसमा उनले सवाल उठाएका हुन ।उनले केारानाभाइरस प्राकृतिक बिमार हेा भन्ने बारेमा स्वीकार्न गारेा भएकेा बताए ।
उनले यो भाइरस प्राकृतिक रुपमा उत्पति भएको भनेर स्वीकार गर्ने आधार नभएको समेत बताएका हुन । अमेरिकाको एउटा टिभी च्यानलमा बोल्दै फाउचीले सवाल उठाउदै भने– ‘चीनमा यस्तो के भएको थियो र कसरी यो भाइरस यसरी फैलिएयो ,यसको जाच हुनुपर्छ ।’ केही जाचकर्ताका अनुसार यो जनावरबाट मानिसमा सरेको पाइएको छ । तर फाउचीले यहा“ अरु केही हुन सक्छ, यसैले यो भाइरसको उत्पति कसरी भयो भन्ने जा“चको आफु पक्षधर रहेको बताए ।
गत वर्ष तत्कालिन ट्रम्प प्रशासनले चीनकै ल्याबबाट कोरोना फैलिएको दाबा गरेको थियो । अमेरिका सहित कयौ देशको माग पछि विश्व स्वास्थय संगठनका टिम कोरोना उत्पतिको स्रोत जान्न गत जनवरीमा चीन पुगेको थियो । स्वास्थ टोली बुहान ल्याब समेत गएको थियो । टोलीले ल्याबबाट भाइरस फैलिएको सन्देह व्यक्त गरेको थियो । तर विश्व स्वास्थय संगठनले गत साता ल्याबबाट कोरोना फैलिएको भन्ने कुराले इन्कार गरेको छ । चीनले समेत ल्याबबाट भाइरस फैलिएको बारेमा इन्कार गरिसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected