न्युयोर्क– अमेरिकाको न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका २०२१ सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता ड्रिम्स युनिभर्सल एलएलसीले गर्न लागेको हो । प्रतियिोगिता आउदो अगष्ट १४ मा आयोजना हुने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको मुख्य प्रशिक्षकमा पुर्व मिस नेपाल श्रृखला खतिवडा रहेकी छिन् । प्रतियोगितामा सहभागी हुन चाहनेले जुन १५ सम्म आफनो नाम दर्ता गराइस
नियमित हुदै आएको यो प्रतियोगिता अघिल्लो वर्ष अमेरिकामा कोरोना महामारीका कारण स्थगीत भएको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...