टेक्सस– गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२१–२०२३ कार्यकालका लागी अध्यक्षमा बुद्धी सुवेदी विजय भएका छन् । उनले ५ हजार ६ सय १८ मत ल्याउदै विजय हासिल गरेका हुन । उनले अध्यक्षका प्रत्याशी डा अर्जुन बन्जाडे, कृष्ण लामिछाने तथा तिलक केसीलाई पछि पादै जित हासिल गरेका हुन । अध्यक्षमा निर्वाचित सुवेदी एनआरएनएको वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...