टेक्सस– अमेरिकाको टेक्ससमा सम्पन्न भएको मधेशी एशोसिएसन ईन अमेरिकाको दोस्रो साधारण सभाबाट सतेन्द्र शाह अध्यक्षमा निर्वाचित भएका छन् ।
समितिको वरिष्ठ उपाध्यक्ष संगीत रौनियार, उपाध्यक्ष डा विनयकान्त चौधरी, सुरेन्द्र चौधरी तथा चेतनाराण चौधरी निर्वाचित भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा शोभा मण्डल निर्वाचित भएकी छिन् ।
समितिको सचिवमा सन्जय बर्मा, , कोषाध्यक्षमा नविन शाह, सहकोषाध्यक्ष मोहमम्द रफिद, प्रवक्ता मनोज सिंह, संचार व्यक्ति राकेश यादव, महिला संयोजक अन्जना मिश्र, तथा सदस्यहरुमा प्रमोद यादव, प्रकाश मधेशिया, सुरज नायक, प्रमोद गुप्ता, धर्मेन्द्र झा, र तारा चौधरी निर्वाचत भए ।
एशोसिएसनको बोर्ड अफ ट्रष्टीमा डा विप्लप यादव, डा विनोद शाह, सुनिल शाह, डा जय प्रकाश शाह, डा महेन्द्र महतो, डा विजय झा, राम नरेश पाण्डे र कोशल यादल रहेका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...