अमेरिका– कयौ मुलुकमा कोरोना विरुद्धको भ्याक्सिन नपाएर पालो कुरिहेका छन् । तर अमेरिकामा निशुल्क रुपमा लगाइएको यो भ्याक्सिन लागउन सर्वसाधारण अझै उत्सुक नभएपछि भ्याक्सिन लगाउन उत्प्रेरित गर्न विभिन्न उपहार कार्यक्रमहरु सरकारले ल्याइरहेको छ ।
यस्तै अमेरिकाको बासिङटन राज्यमा कोरोना भ्याक्सिन लगाउनेलाई गाजाको अफर दिइएको छ ।
२१ देखि माथिका उमेरकाले यदि कोरोना भ्याक्सिन लगाए भने उनिहरुलाई गाजा उपलब्ध गराइनेछ । बासिङटनमा गाजा औषधीकोे रुपमा प्रयोग गरिदै आएको छ र मादक पदार्थ यो राज्यमा वैध मानिन्छ । यो अफर १२ जुलाई सम्म रहेको छ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...