अमेरिका–अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ । अमेरिकामा १ सय १३ दिनमा
कोरोनाबाट मुत्यु हुनेको संख्या ५ लाखबाट बढेर ६ लाख पुगेको हो ।
राष्टपति जो बाइडेनले एक ट्वीट गदै परिवारजनमा समवेदना प्रकट गदै यसलाई त्रासदीपुर्ण घटना बताएका छन् ।
पछिल्लो विश्वको तथ्याक हेर्दा पनि कोरोनाबाट मुत्यु हुनेको तथ्याङक हेर्दा पनि सबैभन्दा कोरोनाबाट मुत्यु हुने मुलुक अमेरिका बनेको छ ।
पछिल्लो समय मुत्यु हुनेको संख्यामा भने कमी आएको छ ।
कोरोनाबाट मुत्यु हुने संख्या कम हुनुलाई भ्याक्सिनको प्रभाव भएको बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected