ं(
अमेरिकामा कोरोना महामारीका कारण काम गुमाएकालाई अमेरिकी सरकारले बेरोजगारी रकम दिदै आएको छ ।
कतिपय राज्यामा रकम दिने काम बन्द समेत भइसकेको छ । कतिपयमा हुने प्रकृयामा छ ।
अमेरिकाले यही आउदो विकेन्ड देखि आठ वटा राज्यमा बेरोजागरी भत्ता दिने सुविधा समाप्त गदैछ
अब नेब्रास्का, न्युहयास्पायर, बेष्ट भजिैनिया, बायोमिङ, नर्थ डाकोटा तथा इन्डियानाले प्रदान गदै कोरोना महामारी राहत अन्तर्गतको बेरोजगारी भत्ता
यही आउदो शनिवार देखि साप्ताहिक रुपमा पाउदै आएको ३ यस डलर नपाउने भएका छन् ।
यही राज्यमा अब बेरोजगार भत्ता दिने कार्य क्रम अन्तय हुनेछ ।
ं
८अमेरिकाकमो २५ वटा राज्यले सेप्टेम्बर ६ अघि नै बेरोजगारी सुविधाको अन्त्य गर्ने घोषण गरिकसकेो छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...