अमेरिकाको अलाबामा मा उत्पात मच्चाएको आधी उत्तरी तथा दक्षिण क्यारोलिना तर्फ बढदै

अमेरिका– अमेरिकाको अलाबामा मा उत्पात मच्चाएको आधी फेरि उत्तरी तथा दक्षिण क्यारोलिना को तट तर्फ बढदै गएको छ ।
क्लाउडेट नामको उक्त आधी सोमबार फेरि बलियो रुप लिएपछि फेरि खतराको संकेत यहा“को मौसमविज्ञहरुले दिएका छन् ।
यही आ“धीका कारण शनिवार अलबामा मा १३ जनाको ज्यान गएको थियो । आ“धीसंगै आएको बाढीले कयौ घर बगाएको थियो
अमेरिकाको राष्ट्रिय आधी मापन केन्द्रले सोमबार एक परामर्श जारी गदै
बिहानै देखि ३५ माइल प्रतिघन्टाको रफतारमा निरन्तर हावा चलीरहेको छ ।
यो आधीका कारण मंगलबार नोवा स्कोटिया तर्फ बढेर झण्डै एक देखि तीन इन्च सम्म पानी पर्ने अनुमान गरिएको छ ।
एजेन्सी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...