अमेरिका– अमेरिकाको म्यासाच्युसेट्समा कोरोना भ्याक्सिनको दुबै डोज लगाएका
झण्डै ४ हजार मानिसमा पुन कोरोना पोजेटिभ देखिएको त्यहा“को स्वाथ्य विभागलाई उदृत गदै फक्स न्युजले समाचार लेखेको छ ।
भर्खरै म्यासाचुसेट्स को स्वास्थय विभागले जारी गरेको तथ्याङकमा यो अवस्था देखिएको हो ।
स्वास्थय विशेषज्ञका अनुसार कोरोना भ्याक्सिन सतप्रतिशत रोग संग लडन प्रभावकारी नहुने बताएका छन् ।
कोरोना भ्याक्सिन लगाएका कतिपय यही कारण पुन संक्रमणमा परेका छन् । अस्प्ताल समेत भर्ना हुनु परेका केशहरु आएका छन् ।

सिडिसीले भर्खर जारी गरेको अध्ययन अनुसार फाइजर तथा मोडर्न भ्याक्सिनको दोसो
डोज लगाएको दास्रो हप्तापछि ९० प्रतिशत प्रभावकारी देखिएको छ ।
त्यस्तै जनसन एण्ड जनसन ७२ प्रतिशत प्रभावकारी देखिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected