अमेरिका– अब कोरोना संक्रमण भए नभएको कुरा अब फेस मास्कले पनि पत्ता लगाउन सक्ने भएको छ ।
अमेरिकाको हार्वड युनिभर्सिटीका वैज्ञानिकले यस्तो प्रोटोटाइप फेस मास्क तयार गरेका छन् ।
यो मास्क लगाउने व्यक्तिमा कोभिड–१९ को पत्ता ९८० मिनेटमा लगाउन सक्छ ।
यो लगाएको डेढ घन्टापछि मास्क लगाउने व्यक्तिमा कोरोना संक्रमण छ छैन पत्ता लाग्न सक्छ ।
अमेरिकाबाट प्रकाशित पत्रिका नेचर बायोटेक्नोलोजीमा यो मास्कको डिजाइनको चर्चा गरिएको छ ।
यो मास्कको माथि सानो सानो डिस्पोजेबल सेन्सर लगाइएको हुन्छ जुन,
दोस्रो प्रकारको मास्कमा पनि लगाउन सकिनेछ र अन्य भाइरसको सक्रमण पनि यसबाट पत्ता लाग्न सक्ने बताइएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...