ट्वीटर फेसबुकबाट प्रतिबन्धित पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिमले लन्च ग¥यो गेटर

अमेरिका– अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्वीटर पेज लामो समय देखि बन्द छ ।
ट्रम्पलाई सोसल मिडियामा चाहन राख्ने प्रशसकका लागी ट्रम्पको टिमले नया सोसल मिडिया मन्च लन्च गरेको छ।
ट्वीटर जस्तो देखिने मन्च गेटर लन्च गरिएको हो । लन्च भएको यो सोसल मिडियामा ट्रम्पले अहिलेसम्म अकाउन्ट भने खोलीसकेका छैनन ।
ग्रेटर गुगल प्लेस्टोर तथा एप्पल एप स्टोरबाट यो एप निशुल्क रुपमा डाउनलोडको व्यवस्था गरिएको छ ।
यो एपलाई एउटा ब्राउजरको माध्यमबाट समेत एक्सेस लिन सकिनेछ । यो एपलाई एम को रुपमा रेट गरिएको छ।
जसको अर्थ १७ वर्ष तथा त्यो भन्दा माथिकाका प्रयोगकर्ताले यसलाई प्रयोग गर्न सक्नेछन् । यो एप झट्ट हेर्दा ट्वीटर जस्तो देखिन्छ ।
डोनाल्ड ट्रम्पका पुर्व वरिष्ठ सल्लाहकार जेसन मिलरले स्वतन्त्र भाषण र
विना पुर्वाग्रह कन्टेन्टलाई बढावा दिन यो ट्वीटर जस्तो सोसल मिडिया लन्च गरेका हुन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...