अमेरिका– भारतीय मुलकी अमेरिकी स्वास्थय निति विशेषज्ञ ४३ वर्षिया डा मिना शेषमणि लाई युएस सेन्टर फर मेडिकियरको निर्देशकमा नियुक्त गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला हयारिसको नेतृत्वमा स्वास्थय
निति विशेषज्ञ डा मिना शेषमणिले सत्ता हस्तान्तणको दौरान स्वास्थय एव मानव सेवा एजेन्सी समिक्षा समितिमा पनि काम गरेकी थिइन ।
शेषमणिले मेडिकियरमा निर्भर ६५ वर्ष या त्यो भन्दा माथिका बिरामीको संस्थानको नेतृत्व समेत गर्नेछिन् । उनले स्वास्थय अर्थशास्त्री, चिकित्सक तथा स्वास्थ्य निति विशेषज्ञको रुपमा काम गर्नेछिन् ।
शेषमणिले ब्राउन युनिभर्सिटीबाट बिजनेस इकोनमिक्मा बिए, युनिभर्सिटी अफ पेन्सिलभेनिया स्कुल अफ मेडिसिनबाट एमडी र अक्सफोर्ड विश्वविद्यालयबाट स्वास्थय अर्थशास्त्रमा पिएचडी गरेकी हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected