अमेरिका– टेक्ससमा कार दुर्घटनामा परेर गंभीर घाइते भएकी १९ वर्षिया नेहा भुषालको उपचार खर्च जुटाउन गोफन्ड मार्फत आव्हान गरिएको छ ।
कार दुर्घटनामा परेर गंभीर अवस्थामा आइसियुमा उपचार गराइरहेकी नेहाको इन्सुरेन्सले
पुरै उपचार खर्च धान्ने अवस्था नभएपछि सहयोगको आव्हान गरिएको हो ।
आफनै बाबु प्रेम भुषालको नाममा खोलिएको गोफन्डमा उनको उपचारका लागी लाग्न
े खर्चका लागी सहयोग संकलनका लागी सबैसंग आग्रह गरिएको छ । दुर्घटनामा नेहाको मस्तिष्कमा समस्यामा हुनुका साथै हातखुट्टा भाचिनुका
साथै शरीरका विभिन्न भागमा गंभीर चोटपटक लागेको छ । गोफन्डबाट उडेको सबै रकम उनको अस्पतालको बिल औषधी र सर्जरीका लागी खर्च गरिने जनाइएको छ ।

https://www.gofundme.com/f/help-fund-neha-bhusals-medical-bills?fbclid=IwAR1h38sZQgM_3rWMUbdAP_zR00QLWcGmE68GHIzLeOJ1iKemVfykrAkNGss

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected