अमेरिका– पश्चिम टेक्ससको लेबल्यान्डमा बन्दुकधारी तथा प्रहरी बीच भएको बन्दुक हमलामा एक प्रहरी अधिकारीको ज्यान गएको छ ।
घाइते अवस्थामा अस्प्ताल पु¥याइएका जोश बार्टलेटको उपचारका क्रममा निधन भएको हो । घटनामा तीन जना प्रहरी घाईते भएका छन् ।
आवासिय इलाका क्षेत्रमा घटनामा सामेल व्यक्ति संग हतियार भएको जानकारी प्राप्त भएपछि प्रहरी त्यहा“ पुगेको थियो ।
घटनास्थल पुगेका प्रहरी र ति व्यक्ति बीच गोलबारी चलेको थियो । तब उक्त सन्दिगध व्यक्ति घर भित्र आफुलाई बन्द गरेर आक्रमण सुरु गरेको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...