अमेजनका संस्थापक जेफ बेजोस अन्तरिक्षको यात्रा गरेर पृथ्वीमा उर्तिए

अमेरिका– इ कर्मश कम्पनी अमेजनका सस्थापक जेफ बेजोस आफना तीन साथी सहित अन्तरीक्षको यात्रा तयर गरेर पृथ्वीमा उर्तिएका छन् ।
बेजोस संग फलाइटमा उनका भाई मार्क बेजोस, एक ८२ वर्षिय पाइलट बैली फन्क र १८ वर्षिय ओलिबर डेमेन रहेका थिए । बेजोसले अन्तरीक्षको १०६ किमी यात्रा तय गरेक छन् । उनि कुल १० मिनेट सम्म अन्तरिक्षमा रहेको बताईन्छ ।
बेजोस सहित तीन सदस्यीय टोली अन्तरिक्षको यात्रा गरी सफलता पुर्वक पृथ्वीमा उर्तिएको प्राइभेट स्पेश कम्पनी ब्लु ओरिजनले ट्वीट मार्फत जानकारी दिएको छ । कम्पनीले भिडियो समेत सार्वजनिक गरेको छ । अन्तरिक्षबाट पृथ्वीमा झरेपछि बेजोसले आजको दिन सबै भन्दा राम्रो दिन भएको प्रतिकृया दिएका छ्न ।
यस अघि बेलायतका रिचर्ड ब्रेनसन जुलाई ११ मा अन्तरिक्षको यात्रा गरेर सकुशल पृथ्वीमा उर्तिएका थिए ।
।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...