दस मिनेटको अन्तरिक्ष यात्रामा अमेजनका बेजोसले गरे ५.५ अर्ब डलर खर्च

अमेरिका– गत जुलाई २० मा अमेजनका संस्थापक जेफ बेजोस सहित चार जनाले अन्तरिक्षको यात्रा गरेका थिए ।
यो जेफ बेजोसको सबैभन्दा महंगो अन्तिरिक्ष यात्रा हो । यो दस मिनेटको यात्रामा कति खर्च गरे त जेफ बेजोसले । उनले यो अन्तरिक्ष यात्रामा पानी जस्तै पोखेका छन् खर्चको लागत । उनले गरेको खर्च सुन्दा सबैलाई हैरानी बनाउने खालको छ ।
डेलिमेलको एक रिपोर्ट अनुसार बेजोसले यो अन्तिरिक्ष यात्रामा अर्बो खर्च गरेका छन् । उनले दस मिनेटमा ५ दशमलज ५ अर्ब डलर खर्च गरेका छन् । उनले यो यात्रामा हरेक मिनेचमा ५ हजार करोड बराबरकेा खर्च गरेका छन् ।
जेफ बेजोसको यो यात्राको लागतलाई लिएर धेरैले नकारात्मक टिप्पणी समेत गरेका थिए । तर बेजोसले भने यो मिसन अत्यन्तै उचित भएको प्रतिकृया दिएका छन् । उनले भविष्यमा अन्तरिक्षमा उद्योग स्थापना गर्न चाहन्छन् र जसबाट पृथ्वीमाको पर्यावरणमा असर नपरोस ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...