अमेरिका– कोरोनाभाइरस बढेसंगै अमेरिकामा फेरि अर्को नया रेस्पिरेटरी सिन्सियल भाइरस (आरएसभि) देखा परेको छ।
निकै सक्रमक मानिएको यो भाइरसबाट दुई साताका शिशु देखि १७ वर्ष सम्मका किशोरहरु यसको शिकार भएका छन् ।
यो नया प्रकृतिको भाइरस आरएसभिले नाकबाट पानी बग्ने, रुघा तथा ज्वरोको लक्षण देखा पर्ने गरेको न्युयोर्क टाइम्सको एक रिपोर्टमा सिडिसीले उल्लेख गरेको छ । यो भाइरसबाट अहिले बालबालिकाहरु बढी प्रभावित बनेका छन् । गत जुन महिना देखि यो नया प्रकृतिको भाइरसको संक्रमण बढेको हो ।
अमेरिकाको टेक्ससको हयुस्टनको बाल अस्पतलाका चिकित्सक हिथर हकले अस्प्तालमा आरएसभी भाइरसको मामला बढदै गएको बताएका छन् । बालबालिकामा कोरोनाभाइरसको संक्रमण कम देखीए पनि यो नया भाइरसको संक्रमण बढेको डाक्टर हकको भनाई छ ।
सुन्नका लागी लिंक तल छ
https://vm.tiktok.com/ZMdTJ91mD/
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...