अमेरिकाको पेन्टागन प्रवेशद्धारा नजिक गोलबारी, कयौ घाइते भएको अनुमान

अमेरिका–अमेरिकाको सैन्य मुख्यालय पेन्टानको प्रवेशद्धारमा मंगलबार मध्यान्ह गोलाबारी भएको छ ।
गोलाबारीमा केही घाइते भएको अनुमान गरिए पनि यकीन विवरण बाहिर आउको छैन । घटना लगत्तै उक्त क्षेत्रमा लकडाउन गरिएको छ । घटनापछि गोली लागेका घाइतेलाई अस्पताल पुराइएको छ । के कारणले गोली लाग्यो भन्ने बारेमा भने केही खुलेको छैन ।
पेन्टागन फोर्स प्रोटेक्सन एजेन्सीले एउटा ट्वीट गदै घटना पेन्टागन सेन्टरको मेट्रो बस प्लेटफर्मनिर भएको बताइन्छ । प्रत्यक्षदर्शिले घटनामा कयौ गोली चलेको सुनेको एशोसियएट प्रेसलाई जानकारी गराएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...