अमेरिकाको न्युयोर्कमा निधन भएका न्युयेार्कमा निधन भएका पर्वतका २८ वर्षिय विपिन लम्सालकेा शब आज साझ नेपाल पठाइदैछ।
मेरिल्यान्ड राज्यका राज्य सासंद ह्यारी भण्डारीकेा पहलमा शब नेपाल पठाउन संभव भएकेा हेा ।
अगष्ट ७ मा विपिनकेा शब काठमान्डैा पुग्ने भण्डारीले जानकारी दिएका छन ।
पाच वर्ष अघि मात्र अमेरिका आएका लम्सालको शब अस्पतालमै रहेको छ ।
विपिनको शब नेपाल पठाउन पहल गरिदिन गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकालाई उनका पिता पोशराज लम्सालले आग्रह गरे अनुरुप पठाउन लागिएकेा हेा ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...