अमेरिकामा डेल्टा भेरियन्टले बढायो चिन्ता, दैनिक एक लाखको हाराहारीमा संक्रमित

अमेरिका– अमेरिकामा फेरि डेल्टा भेरियन्टको कोरोनाभाइरस संक्रमण बढेर गएको छ । बितेको एक सातादेखि दैनिक रुपमा अमेरिकामा एक लाखको हाराहारीमा संक्रमण बढेको हो ।
अहिले बढी मात्रमा डेल्टाको प्रकोप फलोरिडा, टेक्सस, मिसौरी, अर्कान्सस, लुजियाना, अलबामा र मिसिसिपी राज्य रहेका छन् । यी राज्यमा भ्याक्सिन लगाउनेहरुको संख्या समेत कम देखिएको छ ।
कोरोना महामारीको सामना गरिरहेको अमेरिकामा ७० प्रतिशतले कोरोना भ्याक्सिनको एक डोज लगाएका छन् ।
राष्ट्रपति जो बाइडेनल् बढी भन्दा बढीलाइ भ्याक्सिन लगाउन जोड दिएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...