अमेरिका– अमेरिकाको विदेश विभागले पाच जना कथित इस्लामिक आतंककारीलाई विश्व आतंककारी सुचीमा सामेल गरेको छ।,
अमेरिकी विदेश मन्त्री एन्टोनी बिल्कनले संचारमाध्यम संग कुरा गदै पाच आतककारी मध्इे मोजाम्बिकमा इस्लामिक स्टेट संग आवद्ध माचुडे उमर पनि सामेल भएका हुन ।
उनले गएको मार्च महिनामा पाल्मा सहरको अमरुला होटलमा हमला गरेर दर्जनौको को हत्या गरेको आरोप छ । उनलाई मोजाम्बिक र तान्जेनियामा पनि कयौ हमलामा दोषी ठहराइएको अमेरिकी विदेश मन्त्री बिल्कनले जनाएका छन् ।
त्यस्तै माली स्थित अलकायदा संग जोडिएका जमात नुसरत अलइस्लाम बाल मुस्लिमका वरिष्ठ नेता सिंन्दाग हिट्टा तथा औलद अल हसन र सबाब समुहका नेता अलि मोहमद रेज र अब्दिकादिर मोहमदलाई आतंकवादी सुचीमा सामेल गर्ने घोषणा अमेरिकी विदेश मन्त्रालयले गरेको हो । यी पाच जनालाई अमेरिकामा प्रतिबन्ध लगाइनेछ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...