अमेरिका– अमेरिकामा कोरोना भ्याक्सिनको तेस्रो डोज बुस्टरले प्रयोगका लागी अनुमति पाएको छ ।
अमेरिकामा कमजोर प्रतिरक्षा प्रणाली अर्थात इमयुनिटी पावर भएकाहरुलाई भ्याक्सिनको तेस्रो डोज बुष्टर लगाइनेछ ।
अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडिए) ले मोर्डना तथा फाइजर भ्याक्सिनको तेस्रो डोजको आपतकालिन प्रयोगका लागी अनुमति दिएको हो । यो भ्याक्सिन जसको प्रतिरक्षा प्रणाली कमजोर छ उनिहरुलाई विशेष रुपमा लगाइनेछ । कोरोनाको डेल्टा भेरियन्ट बढेसंगै अमेरिकामा भ्याक्सिनको तेस्रो डोजको आपतकालिन प्रयोगका लागी अनुमति दिइएको छ ।
यो सगै कम प्रतिरक्षा प्रणाली भएकाहरुमा गंभीर प्रकारको बिमारी हुने क्रम बढेपछि एफडिएले यो कदम चालेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected