अमेरिका– अमेरिकामा पहिलो पटक अमेरिकी श्वेत समुदायको जनसंख्या घटेको छ ।
सन १७७६ मा अमेरिकी राष्ट्रको स्थापना पछि पहिलो पटक श्वेत अमेरिकी संख्या घटेको हो । श्वेत अमेरिकी समुदायको जनसंख्या ५८ प्रतिशतले रहेको जनगणनाको तथ्याङकले देखाएको छ । यस अघि २०००को जनगणनामा श्वेत अमेरिकनको संख्या ६९ प्रतिशत बढी थियो ।
तर अमेरिकामा पछिल्लो समयमा एशियन अमेरिकीहरुको संख्यामा भने बृद्धि भइरहेको छ । एशियन अमेरिकनहरुको संख्या २०२० मा बढेर २४ मिलियन पुगेको छ ।
अमेरिकी जनगणनाको तथ्याङक अनुसार पछिल्लो एक दशकमा अमेरिकामा श्वेतको तुलनामा अल्पसंख्यक समुदायको आवद्धी तिव्र रुपमा बढदो क्रममा रहेको छ । अमेरिकामा एशियन आवद्धी तिव्र रुपमा बढीरहेको जनसख्याको तथ्याङकले देखाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected