अमेरिका– अमेरिकाले अफगानिस्तानमा आतंककारी संगठन अलकायदा यथावत रहेको बताएको छ ।
विद्रोही तालिवानको कब्जापछि अमेरिकाको रक्षा मन्त्रालयले यो कुराको पृष्ठि गरेको हो ।
पेन्टागनका प्रेस सचिव जान किर्बिले अलकायदाको क्षमता अफगानिस्तानमा मात्र सिमित नरही अमेरिकाका लागी पनि खतरा बन्न सक्ने बताएका छन् ।
उनले अलकायदा संगै आइएसआइस पनि अफगानिस्तान पनि रहेको बताएका हुन ।
उनले के कति अलकायदाको संख्या छ भन्ने बारेमा पनि यकीन रुपमा बताउन मुस्किल रहेको जानकारी दिएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...