अमेरिकाको सर्वोच्च अदालतले ट्रम्पको निति लागु गदै बाइडेनको आदेशलाई उल्टायो
अमेरिका– अमेरकाको सिमा क्षेत्रमा आएर एसाइलम दाबा गर्ने आप्रवासीलाई मेक्सिको पठाउने तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको निति खारेज गर्न अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
ट्रम्पको यो नितिलाई नया राष्ट्रपति जो बाइडेन सरकारले खारेज गरेको थियो ।
तर बाइडेनको यो निति सम्बन्धको बिरोधमा संघीय न्यायधिसहरुले मुद्धा हालेका थिए । मंगलबार अमेरिकाको सर्वोेच्च अदालतले तत्कालिन राष्ट्रपति ट्रम्पले ल्याएको निति खारेज गर्न अस्वीकार गरेको हो । यो संगै बाइडेन प्रशासनको हार भएको छ । यस अघि ट्रम्प प्रशासनले अमेरिका र मेक्सिको सिमा क्षेत्रमा आएर एसाइलम खोज्दा अदालती प्रकृया सम्मका लागी मेक्सिको नै पठाउने निति ल्याएको थियो । ट्रम्पको यो नितिलाई सर्वोच्च अदालतले लागु गरिदिएको छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















