अमेरिका– अमेरिकाको लुजियाना प्रान्तमा आइडा आ“धीले अस्तव्यस्त बनाएको छ ।
लुजियानाको समुन्द्र तटदेखि आएको आधीले जनवीवन अस्तव्यस्त बनेको हो । आधीले बिजुली प्रवाह सगै संचार सुविधामा पनि क्षति पुगेको छ । वर्षाले खेतीपाती, हजारौ रुखहरु ढलेर तथा पशुपंक्षीको मुत्यु भएको छ । मानवीय क्षति भने नभएको बताइन्छ ।
यो आधीले १६ वर्ष पहिला आएको कैटरिना आधीको झझल्को दिएको मौसम विज्ञहरुले गरेका छन् । २४० किलोमिटर प्रति घन्टाको रफतारमा आधी चलेको बताईन्छ । कयौ क्षेत्रमा दुई फिट सम्म वर्षा भएको थियो ।
गल्फ अफ मेक्सिको बाट उठेको आधी अमेरिकाको लुजियाना तटमा ठक्कर खाएको थियो । आधी सगै आएको वर्षाले जनजीवनलाई नोक्सान पुराएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...