अफगानिस्तानमा अझै फसे ३ सय अमेरिकी नागरिक, अमेरिकी सेनाको समयसिमा सकिदै

अमेरिका– अमेरिकी सेना अफगानिस्तानबाट हटने समय सिमा अब सकिने अब केही घन्टा बाकी छ ।
अगष्ट ३१ को समय सिमा अब सकिन लागेको हो । अमेरिकाले अहिले तिव्र रुपमा काबुलबाट आफना नागरिकलाई उद्धार गरिरहेको छ । तर अझै पनि उक्त समय सिमा बढन सक्ने आशंका व्यक्त गरिएको छ । तर तालिवानले अगष्ट ३१ सम्म अमेरिका सेनालाई काबुल छाडन भनिरहेको छ । अहिले अफगानिस्तानमा अमेरिकाका ३ सय नागरिक रहेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी बिल्कनले पनि यसबारेमा जानकारी दिइसकेका छन् । काबुलमा रहेका ३ सय अमेरिकी नागरिकलाई बाहिर निकाल्न अमेरिका तल्लिन रहेको छ ।
अमेरिकाले आफना नागरिक संगै अमेरिकी सेनाको अभियानमा सहयोग गर्ने सहयोगीहरुलाई पनि त्यहाबाट निकालीरहेको छ । अमेरिकाले आफनो विमानबाट उनिहरुलाई अमेरिका का अलवा इरान तथा दोस्रो मुलुकमा पुराइरहेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...