काठमान्डौ–काठमान्डौको नर्भिक अस्पतालमा उपचार गराइरहेकी मोडल तथा कलाकार निशा घिमिरेको दुख्द निधन भएको छ ।
उनको उपचारका क्रममा नेपाल समय अनुसार बुधबार साझ ६ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले विज्ञप्ती मार्फत जानकारी गराएको हो ।
अस्पतालको सिसियुमा राखेर नियमित उपचार गरिए पनि सबै प्रयास गरे पनि उनलाई बचाउन नसकिएको अस्प्तालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताएका छन् ।
दुर्घटनामा परेर गंभीर घाइते निशालाई गएको जेठ २७ गते देखि नियमित रुपमा अस्पतालमा राखेर निशुल्क उपचार गराउदै आएको थियो । उनको मुटु र मृगौलाले काम गर्न नसकेपछि मुत्यु भएको अस्प्तालले जनाएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...