कास्की–२ को उपनिर्वाचनमा रविन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार

कास्की–२ मा प्रनिधिसभा उपनिर्वाचनका लागी नेपाल कम्युनिष्ट पार्टि नेकपामा विद्या भट्टराईलाई उम्मेदवारमा सिफारिस गरिएको छ ।
आउदो मंसीर १४ गते हुने उपनिर्वाचनका लागी जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले सर्वसम्मत रुपमा उनको नाम सिफारिस गरेको हो । तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीका ताप्लेजुङमा जहाज दुर्घटनामा निधन भएपछि रिक्त रहेको ठाउ“मा उनकै पत्नी भट्टराई लाई उम्मेदवार सिफारिस गरिएको हो ।
धेरै नामाहरु उम्मेदवारका लागी आए पनि अन्तत भट्टराईको नाम सर्वसम्मत भएको छ । विद्यालाई उम्मेदवार बनाउन नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले प्रस्ताव गरेका थिए ।
मा प्रनिधिसभा उपनिर्वाचनका लागी नेपाल कम्युनिष्ट पार्टि नेकपामा विद्या भट्टराईलाई उम्मेदवारमा सिफारिस गरिएको छ ।