अमेरिका आउने अफगानी शरणार्थिको गहन जाच हुने

Families evacuated from Kabul, Afghanistan, walk through the terminal before boarding a bus after they arrived at Washington Dulles International Airport, in Chantilly, Va., on Wednesday, Aug. 25, 2021. (AP Photo/Jose Luis Magana)
अमेरिका– अमेरिका आउने अफगानी शरणार्थिहरुको उनिहरुको पुरा इतिहास खोतल्न बायोमेट्रीक गहन जाच गरिने भएको छ ।
अमेरिका आउने झण्डै ८० हजार भन्दा बढी अफगानी शरणार्थीको गहन जाच हुन लागेको हो ।
अमेरिकाको विभिन्न देशमा अवस्थित पेन्टागनको चार सैन्य अड्डामा उनिहरुको जाच हुन लागेको हो । कोही आतंककारी अमेरिका भित्र घुस्न
नपाउन भनेर ३० दिनसम्म उनिहरुको जाच गर्न लागेको अमेरिकाको आन्तिरिक सुरक्षा विभागले हवाला दिदै समाचार एजेन्सीहरुले जनाएका छन् ।
अमेरिकामा बसाइने अफगानी शरणार्थिका लागी १२ सय डलर सहयोग दिइनेछ । पाच परिवारका लागी ६ हजार डलर प्रदान गरिनेछ । जसबाट उनिहरुले घर , फर्निचर र अन्य सरसामान किन्न मदत गर्नेछ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...