अमेरिकाको ओहायोमा घरमा आगलागी हुदा तीन बालबालिका सहित दुई जना नेपालीको ज्यान गएको छ । घटनामा घाइते चार जनाको अवस्था गंभीर रहेको छ।
फक्स ८ ले दिएको जानकारी अनुसार आइतबारड राती घरमा पारिवाकिर जमघट भएको बेला मध्य रातमा आगलानी भएको बताइन्छ । मुत्यु हुने बालबालिका ५ ११ र १६ वर्ष उमेरका छन् ।
मृतकहरुको पहिचान खुलेको छै न घटनामा चार जना घाइते भएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected