अमेरिका– कोराना भाइरसबाट फेरि अमेरिका प्रभावित बनेको छ । २०२० मा झण्डै आधा अमेरिकी राज्यमा कोरोनाबाट मुत्यु हुने तथ्याङक तिब्र पाइएको छ ।
अमेरिकाको अलबामा कोरोनाबाट मुत्यु हुने संख्या २०२० मा जन्मिएका बच्चाहरुको भन्दा अधिक पाइएको छ । यो तथ्याङक कोरोनाबाट भएको विनाशको एउटा डरलाग्दो उदाहरण हो ।
अलबामाका स्वास्थ्य अधिकारी स्कोट हयारिसले एक तथ्याङक सार्वजनिक गदै यस्तो खुलासा गरेका हुन । उनका अनुसार अलबामा गत वर्ष कोरोनाबाट ६४ हजार ७ सय १४ जनाको मुत्यु भयो जबकी त्यो साल ५७ हजार ६ सय ४१ बच्चाबच्चीको जन्म भएको थियो ।
कोरोनाको यो डरलागदो मुत्युदरले यहा“ जन्मदर घटन सक्ने आकनल गरिएको छ । अलबामा मा जन्मदर भन्दा मुत्युदर बढी भएकाले अहिले इतिहासकै पहिलो घटना भएको यहा“ स्वास्थय अधिकारीहरुले बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected