अमेरिका–अमेरिकाको फलोरिडामा एक शिक्षिकालाई एक छात्रलाई यौन शोषण गरेको अभियोगमा पक्राउ गरिएको छ ।

फलोरिडा निवासी ३१ वर्षिया शिक्षिका ब्रिटनी लोपेज मुर्रेले एक १४ वर्षिय छात्रलाई फकाइफुलाई शारीरिक सम्बन्ध राखेको अभियोगमा पक्राउ गरिएको हो । उनले यस्तो हर्कत आफनै कारभित्र गर्ने गरेको बताइन्छ ।
डेली स्टारको रिपोर्ट अनुसार शिक्षिकाले छात्रलाई फकाई फुलाई सम्बन्ध बनाउदै आएको बताइन्छ । गएको शनिवार पक्राउ परेकी शिक्षिकालाई बालक माथि यौत उत्पीडनको आरोप लगाइएको छ ।
रिपोर्ट अनुसार छात्रको मोवाइलमा शिक्षिकाको न्युड फोटोहरु परिवारले भेटेपछि रहस्य बाहिर आएको हो । परिवारले त्यसपछि नै स्कुललाई खबर गरेको थियो ।
शिक्षिकाले स्कुलमा ड्रामाको कक्षा लिदै आएकी थिइन । तेही क्रममा उनले बास्केटबल सिकाउने क्रममा ति छात्रलाई कारमा बेलाउने गरेकी थिइन । आरोपीत शिक्षिका चार वर्षदेखि उक्त विद्यालयमा पठाउदै आएकी थिइन । शिक्षिकाका वकीलले भने उनि निर्देोष रहेको र उनलाई फसाउन खोजीएका बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected