अमेरिका– अमेरिकाको स्थायी बसोबासका लागी खुलाइदै आएको डिभी–२०२३ बुधबार देखि भर्ना सकिनेछ ।
नेपाली समय अनुसार आज राती ९ बजेर ४५ मिनेट जादा भर्न सकिनेछ । त्यस्तै अमेरिकाको न्युयोर्क समय अनुसार आज बुधबार मध्यान्ह १२ बजे देखि डिभी भर्न सकिनेछ । नोभेम्बर ९ अर्थात कात्तिक २३ सम्म तपाईले डिभी भरिसक्नुपर्नेछ ।
यदि तपाई १२ कक्षा पढदै हुनुहुन्छ भने डिभी भर्न सक्नुहुनेछ । यदि डिभी परेको खण्डमा तपाईले अन्तर्वातका क्रममा १२ कक्षा उर्तिण भएको प्रमाणपत्र भने पेश गर्नुपर्ने छ ।

तपाइ डिभी भर्नका लागी मखउचयनचबm।कतबतभ।नयख मा गएर भर्न सक्नुहुनेछ ।
डिभी भर्दा आफनो पुरा नाम ठेगाना तपाईको पासपोर्टमा भएर अनुसारकै नाम लेख्नु होला । परिवारका सबै सदस्यहरुको विवरण उल्ल्ेख गर्न नभुल्नु होला ।

आफनो म्याद नसकिएको पासपोर्ट नम्बरको मिति र सकिने मिति दुबै उल्लेख गर्नुहोला

आफनो र परिवारको हालसालै खिचिएको फोटो राख्नु होला

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected