अमेरिका– विश्वकै प्रतिष्ठित पत्रिका टाइम्सकेा म्यागिजनले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई आफनो नया सस्करणको कभर पेज बनाएको छ ।
यो कभर पेजको स्टोरीमा टाइमले फेसबुकले बालबालिकालाई नोक्सान पुराइरहेको दाबी गरेको छ । फेसबुकको ध्यान सुरक्षा भन्दा मुनाफा कमाउनमा केन्द्रित रहेकाले म्थागजिनको कभरफोटोमा फेसबुकलाई डिलिट गर्ने आइकन राखेको छ । टाइमले कभर फोटोमा राख्दै पाठक संग फेसबुकलाई डिलिट गर्ने या राख्ने भनेर प्रश्न समेत सोधेको छ ।
फेसबुकले व्यक्तिको सुरक्षा भन्दा नाफा कमाउनमा केन्द्रित रहेको भन्दै अमेरिकी सासदहरु समक्ष फेसबुकका पुर्वकर्मचारीहरुले समेत ठुला ठुला खुलासा गदै आएका छन् ।
टाइम्स पत्रिकाको वेभसाइटमा टाइमको कभर लेखकको शीर्षक हाउ फेसबुक फोर्सड ए रेकनिग बाइ शटिङ डाउन द टिम ड्याट पुट पिपुल अ हेड अफ प्रोफिटस भनेर राखेको छ । जयध ाबबअदयप ायचअभम ब चभअपयलष्लन दथ कगततष्लन मयधल तजभ तभबm तजबत उगत उभयउभि ब जभबम या उचयाष्तक

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected