अष्ट्रेलिया– हतियार प्रयोग गरि आफनो श्रीमानको हत्या गरेको पृष्ठी भएपछि एक एक नेपाली युवतिलाई जेल चलान गरिएको छ ।
नेपाल ट्युबको समाचार अनुसार उनलाई जमानत नहुने गरि तीन वर्षको जेल सजाय सुनाइएको हो । सन् २०१९ मा सिडनीको ग्राम्भिलस्थित आफनै निवासमा गौतम थरकी युवतिले श्रीमानलाई भान्सामा रहेको कैची प्रहार गरेकी थिइन । पैसाको विषयमा विवाद हुदा उक्त घटना भएको बताईन्छ । युवतिले श्रीमानको हत्या गर्ने सोच नभएको र भवितव्य घटना घटन पुगेको बयान अदालतमा दिएकी छिन् । युवतिको सजाय सकिएपछि नेपाल डिपोट गरिने बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected